संयुक्त खस क्षेत्री राष्ट्रिय महाधिवेशन आजदेखि

इटहरी । संयुक्त खस क्षेत्री एकता समाजको इटहरीमा आजदेखि प्रारम्भ हुने दोस्रो राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संयुक्त खस क्षेत्री एकता समाजले हिजो आयोजना गरेको पत्रकार सम्मेलनमा उक्त जानकारी दिइएको हो । देशभरका झण्डै ५०० बढी प्रतिनिधि पर्यवेक्षकको सहभागिता रहने उक्त महाधिवेशनले इटहरी घोषणापत्र जारी गर्ने बताइएको छ । पत्रकार सम्मेलनमा समाजका … Continue reading संयुक्त खस क्षेत्री राष्ट्रिय महाधिवेशन आजदेखि